मुक्तक प्राण रहुन्जेल मलाई तिम्रो आश छ सानु थाहा छ हाम्रो मायाको विश्वास छ सानु छोडी गए पाप लाग्ला तिमीलाई जुनीभर तिम्रो निम्ति यो मुटुमा अझै बाँस छ सानु प्रकाश मगर सम्झना दैलेख
मुक्तक
प्राण रहुन्जेल मलाई तिम्रो आश छ सानु
थाहा छ हाम्रो मायाको विश्वास छ सानु
छोडी गए पाप लाग्ला तिमीलाई जुनीभर
तिम्रो निम्ति यो मुटुमा अझै बाँस छ सानु
No comments:
Post a Comment