केही मुक्तकहरु
१
पागल बनी हिडु की थाहा छैन
हो तिम्रो न्यानो साथ पाहा छैन
खुशीको पल रमाउने गरेको छु
मनमा खुशीको वर्षा आहा छैन
२
मायाको भिग माग्ने नाम कमाएर
आजभोलि उसै सँगै घर जमाएर
खुशी छौ सुखी छौ तिमी निष्ठुरी
हो दुःख अनि पिर मलाई थमाएर
३
किन सम्झना आउने गर्छ निष्ठुरी
तिम्रो लागि खुशी थियो मन भरी
सताउने गर्छौ मलाई सपनीमा हो
हेर आउछु भनी खोला नाला तरी
४
मनको फुलबारीमा सधैं घुमाएर
आफ्नो मायाको जालमा डुबाएर
हो बाच्ने आधार भएको छ मेरो
बिरहका भाका मिठो धुन सुनाएर
५
हाम्रो चोखो माया तिम्ले छुटाएर
दुई मुटु एक धड्कन हो टुटाएर
ढल्यो सपना अब छोडेर गयौ नि
आखामा आशुको ताल फुटाएर
६
बिहानीको मिर मिरे घाम हेरिरहेछु
लेखेको तिम्रो मुटुमा नाम हेरिरहेछु
साझ पख्ख तिम्रो याद आउदा रुने
तिम्ले पठाएको त्यो खाम हेरिरहेछु
प्रकाश मगर सम्झना
दैलेख
१
पागल बनी हिडु की थाहा छैन
हो तिम्रो न्यानो साथ पाहा छैन
खुशीको पल रमाउने गरेको छु
मनमा खुशीको वर्षा आहा छैन
२
मायाको भिग माग्ने नाम कमाएर
आजभोलि उसै सँगै घर जमाएर
खुशी छौ सुखी छौ तिमी निष्ठुरी
हो दुःख अनि पिर मलाई थमाएर
३
किन सम्झना आउने गर्छ निष्ठुरी
तिम्रो लागि खुशी थियो मन भरी
सताउने गर्छौ मलाई सपनीमा हो
हेर आउछु भनी खोला नाला तरी
४
मनको फुलबारीमा सधैं घुमाएर
आफ्नो मायाको जालमा डुबाएर
हो बाच्ने आधार भएको छ मेरो
बिरहका भाका मिठो धुन सुनाएर
५
हाम्रो चोखो माया तिम्ले छुटाएर
दुई मुटु एक धड्कन हो टुटाएर
ढल्यो सपना अब छोडेर गयौ नि
आखामा आशुको ताल फुटाएर
६
बिहानीको मिर मिरे घाम हेरिरहेछु
लेखेको तिम्रो मुटुमा नाम हेरिरहेछु
साझ पख्ख तिम्रो याद आउदा रुने
तिम्ले पठाएको त्यो खाम हेरिरहेछु
प्रकाश मगर सम्झना
दैलेख
No comments:
Post a Comment